विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन–२ को ट्यालेन्ट राउण्ड सम्पन्न, बालबालिकाप्रतिभाको उत्साहजनक प्रस्तुति
माघे संक्रान्तिको बिदाको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा बिहीबार ३९ जना साना बालबालिकाहरू कोही मञ्चमा निर्धक्...
टिका पुन र धनराज चुनाराको स्वरमा “आकाशैमा तारा र जुन छन्” (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन...
माघ १६ बाट पर्दामा आउँदै ‘आ बाट आमा’ : परदेशको पीडा बोकेको नयाँ गीत सार्वजनिक
१६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ आज सार्वजनिक गर...
‘हन्टर’को छायांकन सकियो, अरुण क्षेत्री एक्सन अवतारमा देखिँदै
अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हन्टर’ ले आफ्नो छायांकन यात्रा पूरा ग...
सिनेपा साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक: ‘परान’ शीर्ष स्थानमा, १७ करोडभन्दा बढीको व्यापार
सिनेपा बक्सअफिस कलेक्सनले मिति २०८२ पुष २६ गते शनिबार राति ११ः५९ बजेसम्मको आधिकारिक साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनि...
पर्दामा मृत्यु, हलमै आयो वास्तविक शोक—‘लडाइँ पहिचानको’को विशेष शो भावनात्मक क्षणमा परिणत
कलाको संसारमा कहिलेकाहीँ यस्ता संयोगहरू घट्छन्, जसले उपस्थित सबैको मन गहिरोसँग छुन्छ । आज विराटनगरस्थित सेन्ट्रल मल्टिप्...




































