बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिज बाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुनामको संगीत नित्याशिवा, दिपक लिम्बू, अर्हुन सुनामको स्वर अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन
काठमाडौँ । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोली...
मोरङमा एक महिलाको शव फेला
विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २१ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्र...
बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव
फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरण...
भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिद्धारा आयोजीत भित्तेपात्रो बिमोचन तथा स...
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल ...