क्लासिक फ्रेम प्रा लि को ब्यानरमा सुधन धितालको प्रस्तुती र निर्देशनमा धारावाहिक टेलि शृङ्खला उजेली निर्माण हुने भएकोछ
आज भन्दा करिव १०० बर्ष अगाडि को हाम्रो समाज कस्तो थियो भन्ने कुरा चित्रण गर्छ उजेली ले शंकर अधिकारी घायल को गीत र लेखन बाबुल गीरीको संगीत अनि नित्याशिवाको स्वर रहनेछ भने उजेली को शिर्ष भुमिकामा सुपा खनाल देखिदैछिन भने बाकी कलाकार को छनौट हुदैछ छिट्टै नुवाकोट आसपासका रम्णिय स्थानमा उजेलिको छायांकन सुरु हुनेछ।
शंकर अधिकारी घायलको लेखन र सुधन धिताल को निर्देशनमा बन्ने भो ” उजेली”
