विराटनगर १७ वैशाख । प्रेस चौतारी मोरङले २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रेस चौतारी मोरङको कार्यालय विराटनगर २ मुनालपथ स्थित कार्यालयमा प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी कोइराला, पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्ट, चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गर्नु भएको हो ।

क्यालेन्डरमा चौतारी मोरङले गरेका गतिविधि, अभिलेख, आगामी कार्यक्रमहरू समेटिएको अध्यक्ष थापाले वताउनुभयो ।

प्रेस चौतारी मोरङले पहिलोपटक क्यालेन्डर प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया