काठमान्डौँ , फागुन २
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गित ल्याएर उत्तम किरातिको सागितिक बजारमा आएका छन । गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनु को पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र सम्पादन उत्तम कुमार कार्की ले गरेका हुन । सो भिडियोमा दिलिशा, भक्त ,जेरि संगै उत्तम लाई पनि देख्न सकिन्छ यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

भिडियो हेर्नुस.

तपाईको प्रतिक्रिया