Thursday, 28th May 2020
28 May 2020

राम्रो कलाकार बन्छु ः पूजा लोहार

काठमाडौ । चलचित्रको रंगिन पर्दामा देखिने चाहना कस्को पो नहोला, यस्तै चाहना बोकेर कला क्षेत्रमा संघर्षरत मध्ये कि हुन पूजा लोहार । म्युजिक भिडियो हुदै चलचित्र ‘दिपज्योति’ मार्फत ठूलो पर्दामा देखिएकी हुन् उनी चलचित्रमा नै आफ्नो भविष्य जोजिरहेकी छन् ।

इटहरी स्थायी घर भएकी मोडल, नायिका पुजा लोहार राजधानीमा बसेर सक्षम नायिकामा हुनु पर्ने गुण नृत्य, द्वन्द, अभिनय लगायतका विधामा प्रशिक्षण लिरहेकी छन् । पूजाले चलचित्र ‘धुम २’ मा पनि काम गरेकी छन् । कला क्षेत्रमा नै केही गर्ने सोच लिएकी पुजा यसैमा निरन्तर लागि रहने बताउँछिन । चलचित्रमा मात्र होइन मोडलिङ क्षेत्रमा समेत जम्ने सोच बनाएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *