रोशन पोखरेल, काठमान्डौँ , साउन २६
पछिल्लो समय आधुनिक गायन क्षेत्रमा स्थापित भएका गायक उत्तम विक्रम विष्टको आवाजमा रहेको “जनम जनम ” बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मायामा आपसी सदभावका नयाँ आयामहरु र समपर्णका बोली समेटेर गीत तयार पारिएको छ । प्रेम र कोमल हृदयका मनोभावहरुलाई रोमान्टिक पारामा गीतमा समेटिएको छ ।

विजय रपालको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतको भाव अनुसारको गीतलाई एरेन्ज कृष्ण पुनले गरेका छन । मास्टरिङ तथा मिक्सिङ कृष्ण पुन र कृष्ण पुनले गरेका हुन ।
हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया