रोशन पोखरेल , काठमान्डाँै , साउन २९
नेपाली सुगम गायन क्षेत्रमा स्थापित बनेकी गायिका मेलिना राईको ‘हाँसो लुटयौ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा डि आर अटुको सङ्गीत रहेको छ भने शब्द टि एस राईको रहेको छ ।सो गीतमा प्रेमका सम्वादहरुलाई रोमाञ्चक तरिकाबाट ब्यक्त्त गरिएको छ । गीतलाई राजु कार्किले एरेन्ज गरेका छन । भिडियोलाई कलात्मक रुपमा सम्पादन रमेश संग्रौलाले गरेका छन ।
हेर्नुहोस लिरिकल भिडियो ।

तपाईको प्रतिक्रिया