काठमान्डाँै, भदौँ , ५
गायक तथा संगीतकार उत्तम विक्रम विष्टको शब्द तथा संगीत रहेको “अक्क बक्क” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम र विछोडको पिडालाई समेटिएको छ । गीतलाई प्रमोद परियारले एरेन्ज र मास्टरिङ र मिक्सिङ कृष्ण पुनले गरेका छन

गायक प्रेम केसीको आवाजमा स्वरबद्ध गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन भिडियोमा रहेको छ । मायालु जोडीको भुमिकामा अञ्जली अधिकारी र प्रेम केसीको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो –

तपाईको प्रतिक्रिया