काठमाडौँ : हिन्दु महिलाहरुको महान चाड हरितालीका तिज नजिकिएसंगै तिजका गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सामाजिक सन्जाल हरियाली बन्दै गएको छ । यससंगै गायीका लिला नेपालको तिज विशेष गीत तिजको दिनमा सार्वजनिक भएको छ ।

लिला नेपालको शब्द रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् ।
हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया