रेखा थापा , काठमान्डाँै

रुनलाई आखाँमा आँसु हुनु पर्याे।
हाँस्नलाइ ओठमा मुस्कान हुनु पर्याे ।।

जिन्दगी त जसो तसो बिताउनै पर्याे
आफ्नो सम्झि माया गर्ने साथी खोज्न गारो पर्याे

हिंड्दै छु यात्री हु म उजाड देख्छु सेरोफेरो
बैरागिले यतिसम्म गलाको छ मन मेरो

मृत्यु हो कि जीवन हो सन्सार यो देख्नै पर्याे
आफै भित्र निसासियर अचेत भै बाच्नु पर्याे।

तपाईको प्रतिक्रिया