चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ बोलको गित तथा भिडियो सार्बजनिक भएको छ । मन्जुल मितेरीको शब्द रचना तथा संगीत रहेको उक्त्त गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् ।

सार्बजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा पोख्रेल र अहिलेका चर्चित बाल गायक अशोक दर्जिका पुर्व प्रीन्सिपल दिपक न्यौपानेको अनस्क्रिन रोमान्स गरेका छन् भने गायक राजेश पायल राइ पनि फिचर छन् ।

सार्बजनिक म्युजिक भिडियोलाइ अर्जुन तिवारीले छायांकन गरेका छन् । लभ स्टोरी रहेको उक्त्त गीतमा माया प्रेमका भाब झल्किने शब्दहरु प्रसस्त पाउन सकिन्छ । अनन्त घिमिरेको कलर रहेको उक्त्त म्यजिक भिडियोलाई बिज्ञान राइले सम्पादन तथा निर्देशन गरेका छन् ।
हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया