बविना बस्नेत , काठमान्डाँै , माघ २५
बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।
मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ । लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गरिने भएकाले अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको निमार्ण पक्षले बताएको छ ।
टिजर हेर्नुहोस ।

तपाईको प्रतिक्रिया