काठमान्डाँै ।
ब्लड क्यान्सर पिडित दोलखा कि पाँच वर्ष कि उवर्शी केसी उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ । ४ बर्ष उपचार गर्नुपर्ने भएकाले पनी अहिले परिवारमा पिडा रहेको छ । हाल सम्म २ लाख बरावरको खर्च भएको कारण परिवारमा ऋणा दिन प्रतिदिन थपिएको छ ।
उनीहरुले आफनो छोरीको जिवनमा खुशी ल्याएर सहयोग गर्नको लागी उनकी आमाले सबै समक्ष अपिल गरिकी छिन । तपाई सहयोग गर्न चाहनु हुन्छ भने ९८६६४०१३५८ नम्वरमा फोन गरेर आर्थिक सहयोग गर्न समेत उनकी आमाले बताएकी छन । चर्चित युटुव कार्यक्रम द सोनिका सो मार्फत कुराकानी गरिएको एक अंश ।

तपाईको प्रतिक्रिया