काठमाडौं – नेपाली चलचित्रमा निकै जमेकी अभिनेत्रि वर्षा शिवाकोटीको आज जन्मदिन परेको छ । आज आफ्नो जन्मदिनमा अभिनेत्रि वर्षा शिवाकोटी पशुपतिनाथ मन्दिर पुगेकी छिन् । अभिनेत्रि बर्षाले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा आजा गरी अनाथ व्यक्ति र बाँदरहरुलाई बिस्कुट लगायतका खानेकुरा बाँडेकी छिन् ।

अभिनेत्रि वर्षा शिवाकोटी पछिल्लो समय फिल्म वीर विक्रम २’ बाट निकै चर्चामा आइरहेकी छिन् । अहिले यनी फिल्मकै प्रचारमा ब्यस्थ छिन् । हेर्नुहो अभिनेत्रि वर्षा शिवाकोटीले आफ्नो जन्मदिनमा सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरु

तपाईको प्रतिक्रिया