अमृता भण्डारी , काठमान्डौ ।
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथानिर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको सम्पादन अन्तिम चरण मा पुगेको निमार्ण पक्षले बताएको छ ।

चलचित्रमा भगवान खोज्न मन्दिरमा धाउनु पर्दैन भगवान आफै भित्र छन भन्ने मुल विषयबस्तुलाई समावेश सो चलचित्रमा समावेश गरिएको ।
देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐर को छायांकन ,बिपिन कटुवाल को शृङार रहेको छ ।

सन्तोष प्रगाढ र शंकर अधिकारी घायलको संगीत नित्याशिवा, सन्तोष प्रगाढ , इन्दिरा जोशी र प्रबिशा अधिकारी को आवाज अनि शंकर अधिकारी घायलको गीतर लेखन तथा निर्देशन रहेको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोख्रेल ले बताए ।

चलचित्रमा राजन महर्जन ,बिमला गिरी,धनराज सुब्बा ,अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्ण कुमार घलान,गितान्जली सुवेदी,आर जे भिलेन, को अभिनय मा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय गरेका छन ।

 

चलचित्रलाई आगामी हरितालिका तिज मा रिलिज गरिने भएकाले पोष्ट पोड्क्सनको काम अन्तिम चरण पुगेको निमार्ण पक्षले बताए को छ ।

 

 

तपाईको प्रतिक्रिया