Flash

काठमाण्डौं, बैशाख ४- हाल सामाजिक संजाल देखि टिक टक सम्म हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको नाम ‘सईलिन’हो । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन्।

नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो ? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन । सैलिनलाई यी सबै कुरा सिकाउने उनका बुबा सन्जित श्रेष्ठ हुन्।यस्तो प्रतिभा यति सानै उमेरमा आउनु चकित बनाउछ दर्शकलाई एक पटक यो कुराकानी पुरा हेर्नुहोस:

Published date : २०७६-बैशाख-५ ०९:२६

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]