Flash

अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत ” बिश्वास” सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।
केहि दिन अघि उनको नयाँ गीत ” बिश्वास” डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतलाई मिडिया र दर्शक बाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ। यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत प्रकाश कार्की र स्वतन्त्र सङ्म्यानको रहेको छ । गीतको एरेञ्ज्मेन्ट गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो आउने तयारीमा छ।

Published date : २०७६-बैशाख-१५ १३:५१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]