काठमाण्डौं । गायक गोविन्द पराजुलीको आवाजमा निकै मार्मिक लोक गीत ‘ मुटु सिउदँै छु ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।
सञ्जय परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छोडेको दिन देखी मनमा निकै पिडा भएको गायकले बताएका छन । अर्जुन सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुमन सुनारको निर्देशनमा निमार्ण गरिएको भिडियो निकै आकर्षक रहेको छ । भिडियोमा मेनुका र अशिक प्रताप जंगको अभिनय रहेको छ ।
‘ मुटु सिउँदैँ छु ’ हेर्नुृहोस भिडियो ।

तपाईको प्रतिक्रिया