काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बद्रि श्रेष्ठ र गायिका अर्चना स्याङ्तान को आवाज रहेको छ ।
मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । जनक लामाको शब्द तथा दोरेन्द्र विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ ।
मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको हो । ”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियोमा आशा खड्का , बद्री श्रेष्ठ सरोज खतिवडा र सुनिता अधिकारी को अभिनय रहेको छ ।
”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस पुरा भिडियो ।

तपाईको प्रतिक्रिया