अमृता भण्डारी , काठमाडौँ । द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा जोडीले अभिनय गरेको निकै नै रोमानिटक गीत ‘जिस्काम्छे मुइयाले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय गरेका छन ।

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको भिडियोमा सरोज अधिकारीको निर्देशन रहेको भिडियो सार्वजनिक भएको छ ।

‘जिस्काउछे मैयाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया