काठमान्डाँै ,असार ११
काठ्माडौ बसपार्कमा एक बालक मिलन पुन व्यवारिसे अवस्थामा भेटिएका छन । । करीब १३ वर्षीय बालक मिलन पुन फेला परेको काठमान्डौँका पुण संयोगले बताए । परिवारका सदस्य कोही पनी नभएका कारण विचल्लीमा परेको बालकले बताएका छन ।

बालकलाई चिन्नुहुने जो कोहीले पुर्ण संयोगको मोवाइल नम्बर ९८२३३४७५५ मा सम्पर्क गर्न उनले बालकको सम्बन्धित व्यक्तिलाई आग्रहसमेत गरेको छन ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण आफु काठमान्डौमा आएको उनले बताए । साहुको क्रण भएको र परिवारका सदस्य नभएको कारण आफु विचलित भएको उनले बताए ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया