पछिल्लो समय रवि लामिछाने विरुद्ध चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । साना साना कुरामा पनि रविको आलोचना गर्ने , भाइरल बनाउँने अनि आम जनमानसमा रहेको उनको क्रेजलाई कम बनाउँने षड्यन्त्र सुरु भएको आकलन गरिएको छ । मानवीय रुपमा केहि कमजोरीहरु जसको पनि हुन्छ , त्यसैमा टेकेर रविलाई बदनाम बनाउँन ठुलै सांजाल दिनरात लागीरहेको आकलन गरिएको छ।

रविले कार्यक्रम मार्फत भ्रष्टाचारी , घुसखोरी ,दलाल , माफीयाहरुको निद हराम गराएको धेरैलाई चित्त बुझेको छैन त्यस कारण कसरी रविलाई बदनाम बनाएर कमजोर बनाउँन सकिन्छ भन्दै सुनियोजित खेतिपाती चलिरहेको बताइएको छ । यसै बिषय बस्तुहरुको ध्यानआर्कषण गराउदै समाजसेवी इशा गुरुङले आफ्नो अभिव्यक्ति दिनु भएको छ ।

चर्चित समाजसेवी इशा गुरुङले हालसम्म करोडौ रुपैया दुखी: पिडितलाई सहयोगको पहल गरि सक्नु भएको छ । इशा भनेपछि हजारौ सहयोगी मनहरुले दिल खोलेर सहयोगको हात बढाउने गरेको सर्बबिदितै छ । बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग ।
हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया