काठमान्डाँै , असार १३ ।
विजी फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीले असाहाय ,अनाथ बालवालिका र बेबारिसे अवस्थामा भएको अरुको माझँमा दही चिउरा बाँडेर असार पन्ध्र गते भद्रकाली मन्दिरमा विहान ११ बजे देखी मनाउन लागेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

चार्ड पर्वको समयमा गरिवीको कारण दयनिय अवस्थामा पुगेका ब्याक्तिका लागी खुशी साटासाट गर्नको लागी कार्यक्रम आयोजना लागीएको उहाँले बताउनुभयो । कार्यक्रममा काँचुली फिल्मका कलाकार एवम चलचित्रकर्मीको सहभागीता रहने बताइएको छ । सोही अवसरमा अवसरमा अर्को चेतनामुलक चलचित्र चार्जरको शुभ साईत गरिने चलचित्र निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया