आर पोखरेल , काठमान्डाँै ।
संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा प्रियसी रेर्कडिङ डिजिटल र सर्जक रोहित विसीको प्रस्तुतिमा एच आइ भि पिडित गायक बावुराम खत्री आवाजमा सजिएको निकै मार्मिक लोक गीत ”यस्तै रहेछ भाग्य” गीतको भिडियो बजारमा आएको छ ।

जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । रोगबाट पिडित भएपछी समाजबाट टाडिनु पर्दाको पिडालाई गीतमा समेटेको उनले बताए । रोहित विसीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

सन्तोष तिम्सिनाको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”यस्तै रहेछ भाग्य” गीतको भिडियोमा विपेश , आयुष्मा , मधु , किरण , एलिसान र आरवको अभिनय रहेको छ ।

”यस्तै रहेछ भाग्य” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया