काठमान्डाँै , असार १५

साहित्य प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटमा स्रष्टा सम्मान, साहित्यिक गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानले आफ्नो १२औं वार्षिकोत्सबको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रतिष्ठान नेपालले महामण्डल युवा साहित्य सम्मानबाट मकवानपुरकी सहित्यकार बिना थिङ तामाङलाई सम्मानित भएकी हुन । स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठीमा बिना थिङ तामाङ सहित डा नवराज लम्साल र जीवनाथ धमलालाई पनि साहित्य प्रतिष्ठानले सम्मान गरेको छ।

कार्यक्रम प्रतिष्ठानको स्रष्टा करण तामाङ घलानको संयोजकत्वमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया