Flash

आर पोखरेल, काठमान्डाँै ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दैँ गायक तथा संगीतकार उत्तम विक्रम विष्टकोे आवाजमा सजिएको निकै रोमान्टिक गीत ”तिजमा छम छम ” गीतको भिडियो बजारमा आएको छ ।
उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीत तथा कृष्ण पुनको एरेन्ज गीतमा रहेको छ ।

कृष्ण पाण्डेको छायाँकन , विनोद बमको सम्पादन तथा उवि उविको निर्देशनमा भिडियो तयार गरिएको छ । ”तिजमा छम छम ” गीतको भिडियोमा फरिता खड्का , गोमा र सिम्रनको अभिनय तथा नृत्य रहेको छ ।

”तिजमा छम छम ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : २०७६-श्रावण-५ २२:०४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]