आर पोखरेल, काठमान्डाँै ।
युवा वर्गमा निकै रुचाइएकी गायिका बविना किराँतीको आवाजमा ”नाचौं छम छमी“ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युवायुवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । डान्सिङ गीतको भिडियोमा उत्तम खम्जुङको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ । दिन र रात नै आफुलाई निकै रमाइलो लाग्ने कुरा गीतमा गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन ।

”नाचौं छम छमी“ गीत सुन्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया