निर्देशक नरमान राइको निर्देशन र गायिका दीपा तामाङको स्वरमा रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ टिजर रिलिज गरिएको छ भने अफिसियल म्युजिक भिडियो यहि अगस्त १ तारिखमा सार्वजनिक हुदै छ। अमाशी राइको शब्द संगीत रहेको गीत
‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन ।निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियो हरु आइसकेका छ्न।

तपाईको प्रतिक्रिया