आर पोखरेल , काठमान्डाँै ।
सामाजिक सञ्जालमा निकै रुचाइएकी गायिका सम्झना श्रीको आवाजमा दोश्रो गीत आमा काठमान्डौँको प्रियसी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कृष्ण केसीको संगीतमा समावेश गरिएको गीत आमा प्रति समर्पित रहेको छ । विकट जिल्ला बाजुरामा सामान्य परिवारमा जन्मिएकी गायिका सम्झना श्रीको दोश्रो गीतले सबैको मनमा मष्तिष्कमा बस्न सफल हुनेमा आफु निकै आशावादी रहेको प्रियसी रेकडिङ का सञ्चालक राजेन्द्र पुरीले बताए । गीतको भिडियो निकट भविष्यमा आउने समेत उनले बताए ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया