विजी बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काचुलिको अर्को गीत ”तिमी साथ छौ र पो “ सार्वजनिक भएको छ ।

बास्तविक जिवन घटनालाई आधार बनाएर तयार पारिएको गीतमा रहेको शब्दहरु चलचित्रको कथा बस्तुसगँ मेल खाने गरी प्रस्तुत गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायल । यस गीतमा हाल सम्म फरक ढंगबाट प्रस्त्ुत गरिएको कोरियोग्राफर राजन मर्हजन ले बताए ।
सार्वजनिक गीतमा गायिका नित्याशिवा र गायक तथा संगीतकार राजेन्द्र बजगाई को स्वर राजेन्द्र बजगाईँ को संगीत र एरेन्ज अनि शंकर अधिकारी घायलको शव्द रहेको छ ।
सुशील डाँगीको छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको गीत मा युबा पुस्ताको प्रेम कथा झल्काइएको निमार्ण पक्षले बताएको छ ।
हेर्नुहोस गीतको पुरा भिडियो ।

तपाईको प्रतिक्रिया