गायक आर.पी. कर्माचार्य र छिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारीको
सुमधुर आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ। हालका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको निर्माण रहेको म्युजिक भिडियोलाइ डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुस भिडियो:

तपाईको प्रतिक्रिया