काठमान्डौ भाद्र ३ – बिगत निकै लामाे समय देखि नेपाली गीत संगीतको क्षेत्रमा सङ्घर्ष शिल गायक सर्जक असिम कुमार कटुवालले तिजकै मुखमा सदबहार गित लिऐर आएका छन् । हुन त तिजकाे मुखमा सदबहार गित चल्दैन भन्ने भनाई छ । तर पनि असिमले आफ्नो पसिना खुकुरिकाे धारमा राखेर बजारमा पठाएका छन । “बालै भएन” नामक गित सन्दिप कटुवाल र धन बहादुर कार्किकाे प्रस्तुतिमा बजारमा आएको हो  ।

उक्त गीत असिम कुमार कटुवाल कै लय शब्द र असिम कुमार कटुवाल, सन्दिप कटुवाल र दिल कुमारि श्रेष्ठकाे स्वरमा सजिएकाे छ । यस गीतको म्युजिक भिडियोमा वर्षा तमाङ आरएन बिरहि गिता बुढाथाेकि र आदित्य ढुङ्गेलकाे जिबन्त अभिनय देख्न सकिन्छ । यस गीतको म्पयुजिक भिडियोलाई पछिल्लो समयकाे अत्याधिक व्यस्त निर्देशक नारण मगरले निर्देशन गरेका हुन् भने रामेश्वर जिरेलकाे छायांकन रहेको छ । गीतको म्युजिक भिडियोलाई असिम कुमार कटुवालकै युटुब च्यानल गफै त हाेनि बा बाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया