श्ांखरापुर नगरपालिका वडा नं.२ की स्थायी निवासी आशामाया तामाङ्ग बिगत एक महिनादेखि क्यान्सर रोग (Sarcoma )रोग भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका र किमोथेरापी गरी रहेको साथै आर्थिक अवस्था एकदम कमजोर भै उपचार गराउन समेत समस्या भएको कारण मनकारी समाजसेवीले आर्थिक सहयोग गरीदिनु भई मेरो उपचारमा सहयोग गरी मेरो जिवन बाचाइदिनु हुन अनुरोध गर्दछु ।

मेरो बैंक खाता नंं.०६४०१००६७२३४००१०००००१ नेपाल बैंक लिमिटेड, चावहिल शाखामा जम्मा गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । मेरो सम्पर्क नंं.९८०३७४९२५९ आशामाया तामाङ्ग

तपाईको प्रतिक्रिया