विदुर । नुवाकोटबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको कार्यकारी सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष किरण अधिकारी औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मानबाट सम्मानित भएका छन ।

करिब एक दशकदेखि पत्रकारिता रही कला क्षेत्रमा योगदान पुराएको भन्दै अधिकारीलाई सम्मन गरिएको हो । अधिकारीलाई पुर्बप्रधानमन्त्रि तथा नेकपाको बरिस्ट न माधब नेपाल ,नेकपाको स्थायी समिति सदस्य घनश्याम भुसाल ,पुर्व अर्थमन्त्री तथा गीतकार एसपी कोईराला तथा चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टाराईले संयुक्त रुपमा सम्मान गरेका हुन ।

तपाईको प्रतिक्रिया