बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुती शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा को हाल पोस्ट प्रोड्क्सनको काम धमाधम हुदैछ। बिश्वास भण्डारी को सम्पादन रहेको यो मुभिमा राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गगा कुवर,लक्ष्मी श्रेष्ठ ,हेम लता घिमिरे ,लक्ष्मण भण्डारी ,विशाल सुनुवार को अभिनय रहेको छ भने,रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कबिन खड्का को श्रीङार रहेको मुभी पौष ११ मा अल नेपाल रिलिज गरिनेछ   .  
पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार ,शंकर अधिकारी घायलको संगीत मा ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी ,ममता मगर को स्वर अनि दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको गीत रहेको छ

तपाईको प्रतिक्रिया