आर पोखरेल , काठमान्डाँै , कात्र्तिक २

गायक लियन बहादुर लिम्बु लजनको आवाजमा सजिएको निकै रोमान्टिक गीत “मायाको यो जाल ” गीतको भिडियो बजारमा डिजिटल क्रियसन मिडिया मार्फत आएको छ ।
युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा समेटिएको छ । आफनी प्रेमिकालाई हेर्दा निकै खुशी लाग्ने कुरा गीतमा गायकले गरेका छन ।
तोरण श्रेष्ठको शब्द तथा लियन बहादुर लिम्बु को संगीत गीतमा रहेको छ । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “मायाको यो जाल ” गीतको भिडियोमा विपिन ढकाल , र परिक्षा थापा को अभिनय रहेको छ ।
“मायाको यो जाल ” गीतको पुरा भिडियो ।

तपाईको प्रतिक्रिया