पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए । अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकाेटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत अाचार्यकाे कथा तथा पटकथा लेखन रहेकाे छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चाेटिलाे प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भाे “ले दिनानुदिन दर्शककाे मन जितिरहेकाे छ । चर्चित पुराना तथा अनुभवी कलाकारहरू राेशनी सापकाेटा, उत्तम अर्याल काेदे, रामप्रसाद महर्जन, लक्ष्मण चाैँलागाई तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जाे लामा, कपिल देवकाेटा, गाेपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनाेज श्रेष्ठ, ठाकुर अाचार्य , प्रनिश गिरी, ईन्द्र अालेमगर, लिजा रानामगर, मेनुका गुरूङ अादिकाे बेजाेड अभिनय रहेकाे यश टेलिश्रृंखलाका छायाँकार समीर राई, संगीत र गायन मिनप्रकाश अाेली, सम्पादन नवीन पन्त रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भाेला बाबू रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सहकारी बचत रकम दुरुपयोगसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे...
विश्वकप क्रिकेट लिग–२ : नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा ...
शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तल, कारोबार रकम ८ अर्ब पनि पुगेन
काठमाण्डाै – शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन ...
जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै ३ करोड ६२ लाख ५० हजार पुग्यो
जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या...
गायक सन्तोष लिम्बु ’ फुलै फुलको मौसमले ’ सार्वजनिक
काठमाण्डौं । गायक सन्तोष लिम्बु र कविता तिवारीको स्वरमा रहेको फुलै फुलको मौसमले गीतको भिडियो सार्वजनिक भएको छ । प्रविण स...
इङ्ग्लिस प्रिमियर लिगमा न्युक्यासल र आर्सनल विजयी
इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा न्युक्यासलले उल्भ्सलाई २–१ गोलले ...