Thursday, 28th May 2020
28 May 2020

केटीहरुमा अगाडी झुक्केर पनि नगर्नुहोस् यी ८ गल्ती, पट्टक्कै मन पराउँदैनन्

काठमाडौं । मान्छेहरुमा फरकफरक रहर हुने गर्दछ । सबैलाई सबैको कुरा मनपर्छ भन्ने हुँदैन । तर यस्ता केही कुराहरु हुन्छन् जहाँ केही साझा कुराहरु हुने गर्दछन् । आज हामी केटाहरुमा केटीले केटाहरुमा हेर्ने केही साझा विषयका बारेमा चर्चा गर्न गइरहेका छौं । तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्तीहरु बिर्सेर पनि नर्गनु ।
यस्तो फेसन गरेको पुरुषहरुलाई केटीहरूले मन पराउँदैनन् ।

१ क्यापलाई उल्टो लगाउने, यस्तो उल्टो क्याप लगाउने केटाहरुलाई केटीहरुले गुण्डा जस्तो फटाहा देखिएको महसस गर्छन् ।

२ पातलो दुब्लो केटाहरूले खुकुलो लुगा लगाको केटालाई पनि केटीले मन पराउँदैनन् । खासमा दुब्लेहरूले मोटो देखियोस् भनेर खुकुलो ह्वाङ्ले लुगा लगाएका हुन्छन् ।

३ एकदमै बाक्लो झ्याप्ले दाह्री जुँगा पाल्ने केटालाई पनि केटीहरू रुचाउँदैनन् ।

४ केटाहरुले छोटो शर्ट पेट देखिने गरि लगाएको पनि मन पराउँदैनन् ।

५ आफ्नो बेल्टमा मोबाइल होल्डर राख्ने केटाहरुलाई पनि राम्रो मान्दैनन् ।

६ होलो जीन्स लगाउने , बेल्ट नलगाउने केटाहरुलाई पनि केटीको नजरमा झुर ठहरिन्छन् ।

७ एकदमै लामा र छोटो टाई लगाउने केटालाइ पनि रुचाउदैनन् ।

८ घरमा वा जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटा पनि झुर मान्छन् केटीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *