बाजुरा , कात्र्तिक १८ । 
हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ  । शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ ।

 आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन् ! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष देखि त्यहि एउटै ठाउमा छन् । रहर त धेरै छन् । तरपनि उनी सबैतिर बाट ठगिए कि छन् । एउटा हृदय बिदारक कथा छ उनमा  । सरकारी निकायको सामान्य सहयोगबाट उनको दिनचर्या चलिरहेको छ  ।

 ६० बर्षको बृद्ध अवस्थामा पनी उनीमा संगीत प्रतिको मोह असिम रहेको छ  । उनलाई सहयोग गर्न चाहनेका लागी पत्रकार मान सिंह को सम्पर्क नम्वर ९८४८५३१३४ मा सम्पर्क गर्न सकिने बताइएको छ  ।

हेरौ उनको प्रतिभा  ।

तपाईको प्रतिक्रिया