काठमान्डौ ।
नेपालको भौगोलिक संरचनालाई मिच्दै गएको अवस्थामा जोगाई राखेर राष्ट्रिय सम्पतीको संरक्षण गर्नुपर्ने र गोरखालीको योग्दान गर्नुपर्ने सन्देश दिदैँ अर्जुन दृष्टी गु्रप अफ इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक निरज पोखरेल र गायिका सपना सुनामको आवाजमा सन्देश मुलक गीत “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको भिडियो सार्वजनिक भएको छ ।

बास्तविक परिवेश लाई चित्रण गदैँ गीत निमार्ण गरिएको छ ।अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । अर्जुन गुरुङ्गको सम्पादन तथा छाँयाँकन भिडियोमा रहेको छ ।

“कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया