कोरियामा रहेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल रहेका संगीतकार डि आर अटु को संगीतमा मौलिक लोक गीत “ गुन्द्रुक साँधेको“ गीतको टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा मेलिना राई र निशान भटटराईको आवाजमा रहेको गीत को भिडियो सार्वजनिक भएको हो । खोम गुरुङ्गको शब्द गीतमा रहेको छ । शुवोल थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गुन्द्रुक)साँधेको गीतको भिडियोमा उमेश राई , सन्ध्या बुढा , रियासा दाहाल, विनोद परियार र रोवर्ट सिंहको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया