अार पाेखरेल , काठमाडौं
बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुति शंकर अधिकारी घायल को लेखन/ निर्देशन अनि राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको नेपाली कथानक चलचित्र को जाजरकोटमा विशेष शो को समुदघाटन गरेर चलचित्र को विशेष शो गरिएको छ। कर्णाली प्रदेश सभासद कृष्ण शाह,जाजरकोट का मेयर सिबि छेत्री र जिल्ला समन्व्य प्रमुख मान बा. रावलले सयुक्त उदघाटन गरेर रिबन काटिएको थियो। रामकृष्ण कडेल को छायांकन ,राजन महर्जन को नृत्य ,देव महर्जन को द्वन्द्व ,बिश्वास भण्डारी को सम्पादन रहेको मेरो दिल छ पोखरामा मा राजु पौड्याल ,रन्जु रन्जना ,रोशन बिसि,गङा कुवर,लक्ष्मी श्रेष्ठ ंदिप कुलुङ, कला राई र हेमलता घिमिरे को अभिनय रहेको छ। मेरो दिल छ पोखरामा फागुन २ गते बाट अल नेपाल रिलिज हुदैछ।

तपाईको प्रतिक्रिया