लिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् ।

पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्रेमका कारण पनि चर्चामा रहने गर्छिन् ।

तपाईको प्रतिक्रिया