मुम्बइ। टिभी अभिनेत्री तथा बिग बोस १३ की प्रतिपर्धी दलजीत कौर माल्दिभ्समा विदा मनाइरहेकी छिन् । दलजीतले विदामा मस्ती गर्दाका बोल्ड फोटोहरु शेयर गरेकी छिन् । उनका यी फोटोहरु सामाजिक संजालमा चर्चामा छन् । सनबाथ लिँदै गरेकी ओरेन्ज शर्टस र पोल्का डट बिकिनीमा छिन् । उनले आफ्नो हातमा बनेको ट्याटु मजाले देखाएकी छिन् । केही फोटोमा दलजीत नीलो मिनि स्कर्ट र स्ट्रिप्ड बिकिनीमा देखिएकी छिन् ।
माल्दिभ्सको समुद्रमा बिग बोसकी प्रतिस्पर्धीको बिकिनीमा मस्ती
