काठमाडौँ : गायिका तथा समाजसेवी शर्मिला तामाङको नयाँ गीतको म्युजिक भिडियो “हावा चल्यो” सार्बजनिक भएको छ । उक्त गीतमा गायिका शर्मिला तामाङलाइ गायक पासाङ लामाले साथ् दिएका छन् ।गायिका तथा समाजसेवी शर्मिला तामाङको नै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने म्युजिक भिडियो निर्देशक शिब बिकले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा सुजु श्रेष्ठ र सुरज घिसिङलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया