काठमाडौं – बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ ।

गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया