काठमाडौं – गायिका प्रबिशा अधिकारि र गायक राज ह्रिदयको स्वरमा सजिएको गीत ‘तक्दिर’ को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, अजय तामाङको संगीत र साहास शाक्यको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

शान थापाले निर्देशन गरेको भिडियोमा कमल सिंह र अलिशा राइ फिचर्ड छन । अर्जुन तिवारीको छायाँकन रहेको गीतमा इन्टेन्स यिएल्डको सम्पादन रहेको छ । गीत जती मिठो छ भिडियो पनि त्यत्तिकै उत्कृष्ट बनेकोले दर्शक स्रोताहरुले मन पराउनेमा आफुहरु आसाबादी रहेको गायक राजले बताए । भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया