नेपाली सर्ट मुभी सामा सार्वजनिक भएको छ । क्रियटीभ टिभीको युबटयुव च्यानलमार्फत सार्वजनिक गरिएको मुभीमा सांचो प्रेमलाई विशेष कथा वस्तु बनाईएको छ ।

संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको लेखन तथा निर्देशन रहेको मुभीमा अशोक सारु , अन्जु रसाईली , सर्जन बुढा , उषा पाण्डे प्रेम सागर फिचर्ड छन । भने बालकलाकारको भुमिका एनिभर्स पाण्डे र जेशिका पाण्डेले निभाएका छन जसको निर्माता रन्जु पाण्डे रहेकी छन ।

रन्जु पाण्डे निर्माता रहेको मुभी बिशुद्ध प्रेमकथामा आधारित रहेको छ जस्लाई खिचेका एवम सम्पादन गरेका हुन अनिश खडकाले ।

हेर्नुहोस मुभी ।

https://www.youtube.com/watch?v=cwt6IFSihvg&feature=emb_title

तपाईको प्रतिक्रिया