काठमाडौँ – लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा केहि समय पहिले सार्बजनिक भएको “के साह्रो मिठो कुवा को पानि” गीतको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय लोकप्रिय बन्न सफल भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै सक्रिय रहेका छन् ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा सागर लम्साल”बले” र अलिशा राईलाइ फिचर्ड गरिएको छ ।भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया